Skip to Content

नेपाली समाज स्विडेन | डायसपोराबाट मातृभूमिको सेवा


स्विडेनमा पनि नेपालीपनको जिवन्तता कायम राखी एकता, सौहार्दता र भ्रातृत्वको भावनालाई प्रवर्दन गर्दै मातृभूमि नेपालप्रतिको दायित्वबाट ओतप्रोत भई सन् २००९ मे एक तारिखका दिन 'नेपाली समाज स्विडेन'को स्थापना भएको हो। स्विडेनका नेपाली समुदायलाई भावनात्मक रूपमा एकिकृत गर्दै आफ्नो धर्म, संस्कृति,परम्परा र भेषभूषाको संरक्षण-सम्बर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न एउटा बृहद् छाताको आवश्यकतालाई मनन गर्दै यस समाजको परिकल्पना हुनपुगेको हो।

Visit Nepal 2011

 

New Year Celebrated

Nepali New Year 2068 was celebrated in a grand way by Nepali Society Sweden. All Nepalese in Sweden came together and enjoyed the special day.Nepali New Year 2068 was celebrated in a grand way by Nepali Society Sweden. All Nepalese in Sweden came together and enjoyed the special day.Nepali New Year 2068 was celebrated in a grand way by Nepali Society Sweden.

दशैँको रमझम

स्विडेनमा पनि नेपालीपनको जिवन्तता संगै एकता, सौहार्दता र भत्रित्वको भावनालाई प्रबर्धन गरि मात्रिभुमी नेपालप्रतिको दायीत्वबाट ओतप्रोत भई सन् २००९ मे एक तारिखका दिन यस नेपाली समाज स्विडेनको स्थापना भएको हो। सङ्ख्यात्मक हिसाबले न्युन तर महत्वपुर्ण स्विडेनका नेपाली समुदायलाई भावनात्मक रुपमा एकिक्रित गर्दै आफ्नो धर्म, संस्क्रिती,परम्परा र भेसभुशाको सँरक्षण-सम्बर्धन गर्दै भाबी पुस्तामा हस्तान्तरण गर्न एउटा ब्रिहद छाताको आवस्यकतालाई मनन गर्दै समाजको परिकल्पना हुनपुगेको हो।